अरनिको स्कुलकि छात्राले ल्याइन ३.९२ जिपिए | Jana Aawaj News

अरनिको स्कुलकि छात्राले ल्याइन ३.९२ जिपिए

पढ्न लाग्ने समयः < 1 मिनेट
अरनिको स्कुलकि छात्राले ल्याइन ३.९२ जिपिए : Jana Aawaj News

भक्तपुर । भक्तपुरको दधिकोट गाम्चामा रहेको अरनिको स्कुलकि छात्रा निर्जला सतसङ्करले एसईईमा ३.९२ जिपीए ल्याउन सफल भएकी छिन ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठले विद्यार्थी निर्जला सतसंङ्करको ग्रेड अझै वृद्धि भई ४ जिपीए नै पुग्ने विश्वास राखेको बताउनुभयो । कारण- Opt maths मा निर्जलाको B+ मात्र आऊनु । जबकी स्कूलमा हुने परीक्षामा उनको १०० मा ९५ घटि अंक कहिल्यै नआएको उहाँ बताउनुहुन्छ । उनले Opt maths मा ल्याएको अंक स्कूल परिवार तथा विद्यार्थी स्वयंलाई चित्त नबुझेको बताउनुभयो ।

पुनर्योगको सूचना आउने बित्तिक्कै पहल गरिने, त्यसपछि विद्यालयको जिपीए ४  पुग्ने प्रधानाध्यापक महेन्द्र श्रेष्ठले बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न