गुण्डुकाे हिमाल एकेडेमीकी छात्राले ल्याइन् ४ जिपिए | Jana Aawaj News

गुण्डुकाे हिमाल एकेडेमीकी छात्राले ल्याइन् ४ जिपिए

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डुकाे हिमाल एकेडेमीकी छात्राले ल्याइन् ४ जिपिए : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगपालिका वडा नम्बर ७ मा रहेको हिमाल एकेडेमीकी एक विद्यार्थीले एसइइमा ४ जिपिए प्राप्त गरेकि छिन ।

लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको हिमाल एकेडमीमा आध्ययनरत छात्रा विपिना मिश्रले
एसइइमा उक्त जिपिए हासिल गर्न सफल भएको विद्यालयका प्रध्यानाध्यापक प्रदिप थापाले जानकारी दिनुभएको छ ।

उक्त विद्यालयका प्रिन्सिपल थापाका अनुसार विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीकाे संयुक्त प्रयास तथा विद्यार्थीको लगशिलताले गर्दा सफलता हासिल गर्न सकेको जानकारी गराउनुभयो ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न