विकासको कार्यले गति लिएको छ : वडा अध्यक्ष कायस्थ | Jana Aawaj News

विकासको कार्यले गति लिएको छ : वडा अध्यक्ष कायस्थ

(भिडियो सहित)

पढ्न लाग्ने समयः < 1 मिनेट
विकासको कार्यले गति लिएको छ : वडा अध्यक्ष कायस्थ : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायके नगरपालिकाको विभिन्न वडामध्य वडा नं. १ मा यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरणीय नगरपालिका बन्न सफल भएको छ ।

उक्त वडाका वडा अध्यक्ष सानुकाजी कायस्थले विकासले विकासको कार्यले गति लिएको बताउँदै बाकी रहेका कामहरु प्नि द्रुत गतिमा सम्पन्न गर्ने बताउनभयो ।

सडक स्तरोन्नतिका लागि सूर्यविनायकको १ नम्बर वडा स्थित कौशलटार–बालकोट–बिरुवा सडकको २/२ किलोमिटर सडक चालू आर्थिक वर्षमा पिच गरिएको सो वडाका वडाध्यक्ष सानुकाजी कायस्थले बताउनुभयो । संघको सहयोगमा समेत अन्य सडकहरुको कालोपत्रे भइरहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको २ नम्बर वडामा रहेको चरखण्डी मन्दिरमा पनि नगरपालिकाको नीति अनुसार नै फल्चा बनाइएको उहाँले बताउनुभयो ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न