मिड भ्याली कलेजद्धारा ७७ वटै जिल्ला, स्थानिय तहका १ छात्र र १ छात्रालाई पुर्ण छात्रवृत्ति | Jana Aawaj News

मिड भ्याली कलेजद्धारा ७७ वटै जिल्ला, स्थानिय तहका १ छात्र र १ छात्रालाई पुर्ण छात्रवृत्ति

पढ्न लाग्ने समयः < 1 मिनेट
मिड भ्याली कलेजद्धारा ७७ वटै जिल्ला, स्थानिय तहका १ छात्र र १ छात्रालाई पुर्ण छात्रवृत्ति : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ४ नयाँ ठिमीमा रहेको मिड भ्याली कलेजले ‘मिड भ्याली ग्रान्ड टपर्स स्कलरसिप’ प्रदान गर्ने भएको छ ।

यस कार्यक्रममा कलेजले सबै  प्रदेशबाट १ जना छात्र/१ जना छात्रालाई स्कलरसिप दिने भएको छ । साथै ७७ वटै जिल्लाबाट जिल्लामा टप गरेका १ जना छात्र १ जना छात्रा तथा सम्पुर्ण स्थानिय निकायको साथै नगरपालिका गाउँपालिकाका टपर १/१ जनालाई पुर्ण छात्र वृत्ति दिने कार्यक्रम संचालन गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न