एमाले कांग्रेसको समिकरणले पार्टी बलियो हुन्छ :  बस्नेत | Jana Aawaj News

एमाले कांग्रेसको समिकरणले पार्टी बलियो हुन्छ :  बस्नेत

(भिडियो सहित)

पढ्न लाग्ने समयः < 1 मिनेट
एमाले कांग्रेसको समिकरणले पार्टी बलियो हुन्छ :  बस्नेत : Jana Aawaj News

भक्तपुर । पूर्व उद्योगमन्त्री तथा निवर्तमान सांसद महेश बस्नेतले एमाले र कांग्रसेको समीकरणले पार्टी बलियो हुने बताउनुभएको छ । ‘हामीले मुलुकलाई स्थिर शासन दिनको लागि कुनै एक दललाई बहुमत चाहिन्छ, भन्ने मान्यता राख्दै आएका थियौं, साथै कि एमाले कि कांग्रेसलाई मान्यता दिइयोस् भन्ने थियो । ’

जनताका सामु अनेकौ खालका भ्रमहरु भएकाले कुनै पार्टीले बहुमत ल्याउन नसक्दा ३२ सिट भएको माअ‍ेवादीले लगातार २ वर्ष सरकार चलाएर कहिले एमाले र कहिले कांग्रेसलाई पुच्छर बनाएर हिडेको स्थितिले मुलुक कुशासनतर्फ गएको अवस्था रहेको बताउनुभयो ।

पार्टी समिकरणले विकास स्थिरता र शुसासनको कुरामा बाधक बनेका सानातिना दलहरुसँग सहकार्य नगरी छुट्टाछुट्टै चुनाबमा लडेर जाने अवस्थाको सिर्जना गरेको बताउनुभयो ।

बाकी भिडियो हेर्नुहोस् :

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न