घट्टेखोलामा आएको बाढिले गडेटोलका धेरै घरहरु डुबानमा | Jana Aawaj News

घट्टेखोलामा आएको बाढिले गडेटोलका धेरै घरहरु डुबानमा

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
घट्टेखोलामा आएको बाढिले गडेटोलका धेरै घरहरु डुबानमा : Jana Aawaj News
photovideo: calvinmanandhar

भक्तपुर । भक्तपुरको हनुमन्ते खोलामा मंगलबार राती निरन्तरको बर्षाका कारण आएको बाढिले हनुमन्ते खोला आसपासका अधिकाशं भाग डुबान भएको छ । यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् ।


गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ । यसैगरी खस्याङ्खुसुङ खोला, पाण्डुबजार क्षेत्र, महेश्वरी, लोकन्थलि, राधे राधे, संगम कोलोनी, कमेरोटार तल्लो एरिया र सल्लाघारी आसपासको क्षेत्रमा समेत डुबान भएको छ ।

photovideo:calvinmanandhar

भिडियोमा हेर्नुहोस् :

+ posts
ताजा
1 सुनको मूल्य कति पुग्यो ?
2 महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं
3 वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न