दधिकोटको हिञ्चोक ओरालोमा ढलको मंगल पानीले फुटाएर पछि सडकमा क्षति | Jana Aawaj News

दधिकोटको हिञ्चोक ओरालोमा ढलको मंगल पानीले फुटाएर पछि सडकमा क्षति

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
दधिकोटको हिञ्चोक ओरालोमा ढलको मंगल पानीले फुटाएर पछि सडकमा क्षति : Jana Aawaj News
photovideo: calvin manandhar

भक्तपुर । भक्तपुरको हनुमन्ते खोलामा मंगलबार राती निरन्तरको बर्षाका कारण आएको बाढिले हनुमन्ते खोला आसपासका अधिकाशं भाग डुबान भएको छ । यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् ।


गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ । यसैगरी खस्याङ्खुसुङ खोला, पाण्डुबजार क्षेत्र, महेश्वरी, लोकन्थलि, राधे राधे, संगम कोलोनी, कमेरोटार तल्लो एरिया र सल्लाघारी आसपासको क्षेत्रमा समेत डुबान भएको छ ।


यसैगरी दधिकोटको हिञ्चोकको ओरालोमा स्थित ढलमा आएको अत्याधिक पानीका कारण ढलको मंगाल नै फुटाएर पिच सडकमा क्षति पुर्याएको छ जसले गर्दा हर्षचोक र दक्षिण बाराही क्षेत्र डुबानमा परेको छ ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न