मंगलबार हनुमन्ते खोलामा आएको बाढिले भक्तपुरको अधिकान्स भाग डुबानमा | Jana Aawaj News

मंगलबार हनुमन्ते खोलामा आएको बाढिले भक्तपुरको अधिकान्स भाग डुबानमा

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
मंगलबार हनुमन्ते खोलामा आएको बाढिले भक्तपुरको अधिकान्स भाग डुबानमा : Jana Aawaj News

भक्तपुर । भक्तपुरको हनुमन्ते हिजो राती निरन्तरको बर्साका कारण आएको बाढिले हनुमन्ते खोला आसपासका अधिकान्स भाग डुबान भएको छ ।

यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ । यसैगरी खस्याङ्खुसुङ खोला, पाण्डुबजार क्षेत्र, महेश्वरी, लोकन्थलि, राधे राधे, संगम कोलोनी, कमेरोटार तल्लो एरिया र सल्लाघारी आसपासको क्षेत्रमा समेत डुबान भएको छ ।

भिडियो स्रोत : बिनेश कपाली ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
2 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
3 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
4 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न