LATEST
भक्तपुर । भक्तपुरको हनुमन्ते हिजो राती निरन्तरको बर्साका कारण आएको बाढिले हनुमन्ते खोला आसपासका अधिकान्स भाग डुबान भएको छ । यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ । यसैगरी
थप पढ्नुहोस्





Total views : 404382