बिहिबार तरकारीको मूल्य हेर्नुहोस् | Jana Aawaj News

बिहिबार तरकारीको मूल्य हेर्नुहोस्

पढ्न लाग्ने समयः 2 मिनेट
बिहिबार तरकारीको मूल्य हेर्नुहोस् : Jana Aawaj News

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज बिहीबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ । गोलभेँडा सहित केही तरकारीको मूल्य भने बढेको छ ।
कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ, भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ ।

गोलभेँडा २२ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य ९५० रुपैयाँ छ ।

हेर्नुहोस् आजको लागि सबै तरकारी र फलफूलको मल्यसूची :

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न