बुबा आमा बने प्रियंका र आयुष्मान | Jana Aawaj News

बुबा आमा बने प्रियंका र आयुष्मान

पढ्न लाग्ने समयः < 1 मिनेट
बुबा आमा बने प्रियंका र आयुष्मान : Jana Aawaj News

काठमाडौँ । नायिका प्रियंका कार्की र आयुष्मान आमा बुबा बनेका छन् । प्रियंनाले छोरी जन्माएकी छन् । उनले बुधबार सामाजिक सञ्जाल मार्फत फेसबुकमा श्रीमान आयुष्मान सहितको फोटो शेयर गर्दै छोरी जन्मिएको जानकारी गराएकी छन् ।

यस्तै उनीहरुले छोरीको नाम भने आयंका राखेका छन् । उनले सामाजिक संजालमा छोरिको नाम ‘आयंका कार्की भनेर लेखेकी छन् । जोशी तिमीलाई यो सांसर र हाम्रो जीवनमा स्वागत छ ।’

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न