गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सरिता कुवरको प्यानल विजयी | Jana Aawaj News

गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सरिता कुवरको प्यानल विजयी

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सरिता कुवरको प्यानल विजयी : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगरपमलिका वडा नं. ७ गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ९ औं वार्षिक साधारणसभा तथा उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ ।

शनिबार साविकका ५ वटा खानेपानी उपभोक्ता समिति मिलेर बनेको बृहत समितिको निर्वाचन गुण्डूमा पहिलो पटक प्रबिधी मैत्री मेसिनबाट मतदान सम्पन्न भएको हो ।


खानेपानीको उक्त चुनावमा कुल १२ सय ३७ मतदाता रहेकोमा १ हजार १८ उपभोक्ता निर्वाचनमा भहभागी भएका थिए । उक्त निर्वाचन राम लक्ष्मण भोटिङ मसिनबाट भएको थियो । निर्वाचनमा अधिकृत अधिवक्ता गोविन्द चौलागाई निर्वाचन अधिकृत अधिवक्ता किरण न्यौपाने, निर्वाचन अधिकृत प्रधा अध्यापक मिलन कायष्थको उपस्थितीमा भएको थियो । निर्वाचनमा नेकपा एमाले निकट सरिता कुँवर नेतृत्वको समूहले सदस्य एकजनामा बाहेक अरु सबैमा पदमा विजय हासिल गरेको छ ।

निर्वाचनमा विजयीहरुको नाम निम्न प्रकार छन् :

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न