स्वास्थ्यमन्त्री किरण थापाद्धारा राहत वितरण | Jana Aawaj News

स्वास्थ्यमन्त्री किरण थापाद्धारा राहत वितरण

पढ्न लाग्ने समयः < 1 मिनेट
स्वास्थ्यमन्त्री किरण थापाद्धारा राहत वितरण : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. ८ मा असोज ११ र १२ गतेको अबिरल बर्षाको कारण  पहाडी भेग आशापुरीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत बितरण गरिएको छ ।

मङ्गलबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सिपाडोल क्षेत्र परोपकार समाजका अध्यक्ष हेम सापकोटा सहितले उक्त स्थानमा पुगेर राहत वितरण गर्नुभएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न