भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा राजु लुबन्जार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । आइतबार भएको बन्दसत्रबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्य कमिटि सर्वसहमत चयन भएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उपाध्यक्षमा बिनय महत, सचिवमा धर्मराज बस्नेत, सहसचिवद्धयमा दिनेश थापा र सुनिता देउजा चयन हुनुभएको हो ।
सदस्यहरुमा कृष्णहरि खड्का, कान्छा प्रजापति (अजय) सुमित्रा थापा, बिराट विष्ट, शहदेव न्यौपाने, ममता राउत, अम्बिका न्यौपाने, उमेश रिसाल, सञ्जय श्रेष्ठ, मधु थापा, उमा पौडेल, भुवन केसी, शरद रिसाल, राजेन्द्र कुमार राजथला, राम प्रसाद मानन्धर लगायत रहेका छन् । शनिबार एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्धघाटन गर्नुभएको थियो ।

नयाँ नेतृत्वको नामावली :




Related