कृषि मन्त्रालयले बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्दै | Jana Aawaj News

कृषि मन्त्रालयले बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
कृषि मन्त्रालयले बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्दै : Jana Aawaj News

भक्तपुर । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न शुरु गरेको छ ।
गत असोजमा देशव्यापी रुपमा बाढी पहिरोले भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालय मार्फत थालिएको उक्त मन्त्रालयका बताएको छ ।

कृषककोे नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना रहेको मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा धेरै क्षति भएको बताइएको छ । बाढी पहिरोबाट करबि ६ अर्बको क्षति भएको मन्त्रालयको अनुमान गरेको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न