LATEST



जन आवाज न्युज/काठमाडौँ, ११ असार । नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला
थप पढ्नुहोस्
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा राजु लुबन्जार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । आइतबार भएको बन्दसत्रबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्य कमिटि सर्वसहमत चयन भएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उपाध्यक्षमा बिनय महत, सचिवमा धर्मराज बस्नेत, सहसचिवद्धयमा दिनेश थापा र
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । २०७७ असार ३० मा सर्वोच्च अदालतको परमादेशपछि पदमुक्त भएका ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निजीनिवास बालकोट पुग्नुभएको थियो भने, तीन वर्षपछि
थप पढ्नुहोस्
भक्तपुर । पार्टीका नेता विरुद्ध विरोधी समुहले भ्रम छरेको भन्दै त्यसको प्रतिरोध गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले एक विज्ञप्ति जारी गरेको छ । जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार विज्ञप्ती जारी गर्दै सामाजिक सञ्चालमा सम्प्रेषण गरिएका भ्रामक सामाग्री प्रति ध्यानाकर्षण व्यक्त गरेका छन् । आगामी मंसिर ४ गते निवर्वाचनमा हारको मानसिकताबाट
थप पढ्नुहोस्
भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्षका युवा उम्मेदवार हुन अश्विन गिरी । उमेर भर्खरै २८ वर्ष लागेका गिरी १९ वर्षको उमेरदेखि समाजसेवामा सक्रिय रहेका गिरीले राजनिती शास्त्रमा स्नातक तह अध्ययन गरेका छन । गिरी आफ्नो जन्मथलोल छालिङ्गलाई नमूना वडा बनाउने र चाँगुनारायण नगरपालिकालाई नै देशभर उत्कृष्ट बनाउन युवा
थप पढ्नुहोस्
भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा न. ८ का उम्मेदवार हुन् राजेश खड्का । २०४६ साल पुस २ गते भक्तपुर सुडालमा जन्मिएका खड्का उमेरले ३२ वर्षका भए । महादेव पोखरीशिरदेखि सुडालको फाँटसम्म फैलिएको सुन्दर वडालाई विकाशको दृष्टिकोणले अब्बल बनाउन आफु सधै लागिरहेको खड्का बताउँछन् । २०६३ सालदेखि पार्टी निकट युवासंघबाट राजनीति सुरु गरेका
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ को गडेधारा टोलमा नेपाल कम्युनिष्ट पार्टी एमालेको टोल कमिटी गठन भएको छ । नगरपालिका वडा नं.५ को गडेधारा टोलमा एक भब्य कार्यक्रमका बीच राजेन्द्र उप्रेतीको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन गरिएको बताइएको छ । सो कार्यक्रमबाट टोल कमिटी अध्यक्षमा राजेन्द्र उप्रेती, उपाध्यक्षमा चण्डिका पोखरेल, सचिवमा तारा सापकोटा,
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा विद्युतीय उपकरणको प्रयो हुने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोग हुने भएको छ भने, उक्त विद्युतीय उपकरणको प्रयोग गरि नयाँ पदाधिकारी चयन गर्ने बताइएको छ । १०औं महाधिवेशनको मूल आयोजक समितिले दिएको जानकारी अनुसार विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी भइरहेको साथै सबाट तीन घण्टाभित्रमा
थप पढ्नुहोस्













Total views : 405111