पोलिटब्युरो सदस्य महेश विरुद्ध भ्रम फैलाईयो, पराजित मानसिकता भएकाले चरित्रहत्या गरे | Jana Aawaj News

पोलिटब्युरो सदस्य महेश विरुद्ध भ्रम फैलाईयो, पराजित मानसिकता भएकाले चरित्रहत्या गरे

पढ्न लाग्ने समयः < 1 मिनेट
पोलिटब्युरो सदस्य महेश विरुद्ध भ्रम फैलाईयो, पराजित मानसिकता भएकाले चरित्रहत्या गरे : Jana Aawaj News

भक्तपुर । पार्टीका नेता विरुद्ध विरोधी समुहले भ्रम छरेको भन्दै त्यसको प्रतिरोध गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले एक विज्ञप्ति जारी गरेको छ ।

जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार विज्ञप्ती जारी गर्दै सामाजिक सञ्चालमा सम्प्रेषण गरिएका भ्रामक सामाग्री प्रति ध्यानाकर्षण व्यक्त गरेका छन् ।

आगामी मंसिर ४ गते निवर्वाचनमा हारको मानसिकताबाट ग्रसित भइ तिलमलाएका अराजक समूहले विक्षिप्तताको प्रमाणस्वरुप चरित्रहत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो प्रचारलाई विश्वास नगरी त्यसको प्रतिवाद गर्न समेत अध्यक्ष देउजाले आह्वान गरेका छन् ।

यस्तो छ विज्ञप्ती ˸

+ posts

 

 

 

 

 

 

 

ताजा
1 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
2 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
3 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न