Jana Aawaj News

ताजा


Bhaktapur Hospital
नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन: Jana Aawaj News

नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन

5 years ago

भक्तपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजित सूर्यविनायक नगर संगठन कमिटी अधिवेशनबाट रविन्द्र सापकोटाको नेतृत्वमा ७५ सदस्यीय सूर्यविनायक नगर संगठन कमिटी गठन भएको छ । यसैगरी नव गठित नगर संगठन कमिटीमा उपाध्यक्ष विनय महत, सचिव शिवराम राउत, उपसचिवद्वय कमला पोखरेल तथा श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् भने, सर्वसम्मत नेतृत्व चयन भएको

थप पढ्नुहोस्
नेकपा एमालेको १० औं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने: Jana Aawaj News

नेकपा एमालेको १० औं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने

5 years ago

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । आज बसेको स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको छ । यसैगरी केन्द्रीय कमिटी सदस्यहरुद्धारा स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन

थप पढ्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै: Jana Aawaj News

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

5 years ago

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ६ बाट शुरु हुने वडा र पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि महासचिव ईश्वर पोखरेलले विहीवारका लागि बैठक बोलाएको जानकारी गराउनुभयो । बुधबार नेकपा एमाले कास्कीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले

थप पढ्नुहोस्
सुर्खेतमा माओवादी जिल्ला कमिटि सदस्य सहित कांग्रेसका दर्जनौं एमाले प्रवेश: Jana Aawaj News

सुर्खेतमा माओवादी जिल्ला कमिटि सदस्य सहित कांग्रेसका दर्जनौं एमाले प्रवेश

5 years ago

भक्तपुर । नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं.२ कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार नेकपा एमालेमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, पवित्रा चपाई, हरिकला चपाई, भवानी पौडेल,

थप पढ्नुहोस्
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो साता हुने: Jana Aawaj News

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो साता हुने

5 years ago

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा पुन केपी ओलीलाई नै निरन्तरता दिने बताउनुभएको छ । आज बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको शुभकामना आदानरप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको बताउदैं एमालेले नेतृत्व गरेको त्यो

थप पढ्नुहोस्
एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी: Jana Aawaj News

एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी

5 years ago

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । एमालेको आयोजनामा बोलाइएको सो भेलामा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला सोमबार बिहान नौ बजेदेखि जारी रहेको छ । आज बसिरहेको भेलाले अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल चलिरहेको छ । अहिले बसिरहेको

थप पढ्नुहोस्
अध्यक्ष ओलीले एमालेको विधान महाधिवेशनमा आज जवाफ दिदैं: Jana Aawaj News

अध्यक्ष ओलीले एमालेको विधान महाधिवेशनमा आज जवाफ दिदैं

5 years ago

काठमाडौं । आज बस्ने नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने बताइएको छ । असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन अन्र्तगत आज महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिने बताइएको छ । गोदावरीमा जारी रहेको

थप पढ्नुहोस्
नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पुन बस्दै: Jana Aawaj News

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पुन बस्दै

5 years ago

काठमाण्डौ । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्न लागेको बैठकमा विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी रहेको बताइएको छ । यसैगरी आजको बैठकमा राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावहरु माथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने

थप पढ्नुहोस्
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न