अध्यक्ष ओलीले एमालेको विधान महाधिवेशनमा आज जवाफ दिदैं | Jana Aawaj News

अध्यक्ष ओलीले एमालेको विधान महाधिवेशनमा आज जवाफ दिदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
अध्यक्ष ओलीले एमालेको विधान महाधिवेशनमा आज जवाफ दिदैं : Jana Aawaj News

काठमाडौं । आज बस्ने नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने बताइएको छ ।

असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन अन्र्तगत आज महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिने बताइएको छ ।

गोदावरीमा जारी रहेको उक्त विधान महाधिवेशनमा आज नै सक्नेगरी तयारी भएको बताइएको छ । ललितपुरमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागीता रहेको उक्त महाधिवेशनमा नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रका पदाधिकारीहरुको संख्या अझ बढाउनुपर्ने लगायतका सुझावहरु आएको समेत नेकपा एमालेले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न