तीन घण्टा लामो शल्यक्रियाद्धारा एक किलोभन्दा बढी पेचकिला छुरा निकालियो | Jana Aawaj News

तीन घण्टा लामो शल्यक्रियाद्धारा एक किलोभन्दा बढी पेचकिला छुरा निकालियो

पढ्न लाग्ने समयः < 1 मिनेट
तीन घण्टा लामो शल्यक्रियाद्धारा एक किलोभन्दा बढी पेचकिला छुरा निकालियो : Jana Aawaj News

एजेन्सी । लिथुनियाका एकजना पुरुषको पेटबाट चिकित्सकहरूले एक किलोभन्दा बढी किला, पेचकिला, नट र छुरी निकालेको स्थानीय सञ्चार माध्यमले जानकारी गराएका छन् । रक्सीको दुव्र्यसन त्यागेपछि गत एक महिनादेखि उनले धातुबाट निर्मित वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

लिथुनियाको सरकारी रेडियो एलआटीका अनुसार क्लेइपेदा युनिभर्सिटी हस्पिटलरमा उनको पेटबाट शल्यक्रिया गरी निकालिएका केही वस्तु चार इन्चसम्म लामा रहेको बताइएको छ । शल्य चिकित्सक डा.सारुनास दाइलिदेनाले यसलाई निकै अनौठो घटनाको संज्ञा दिएका समेत छन् ।

चिकित्सकको समूहले तीन घन्टा लामो शल्यक्रिया मार्फत ती धातुका वस्तुहरू सबै निकालिएको बताइएको छ ।

+ posts

 

 

ताजा
1 सेवामा अवरोध नगर्न आग्रह
2 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
3 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
4 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न