नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन | Jana Aawaj News

नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजित सूर्यविनायक नगर संगठन कमिटी अधिवेशनबाट रविन्द्र सापकोटाको नेतृत्वमा ७५ सदस्यीय सूर्यविनायक नगर संगठन कमिटी गठन भएको छ ।

यसैगरी नव गठित नगर संगठन कमिटीमा उपाध्यक्ष विनय महत, सचिव शिवराम राउत, उपसचिवद्वय कमला पोखरेल तथा श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् भने, सर्वसम्मत नेतृत्व चयन भएको ७५ सदस्यीय नगर संगठन कमिटीमा २५ जना महिला, ५० जना पुरुष तथा ४ जना दलित समुदायबाट चयन भएको सूर्यविनायक नगर संगठन कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी गराउनुभएको छ ।

यस्तै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शुक्रबार सपथ ग्रहण गराइएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न