काठमाडौँमा शक्तिशाली भूकम्प | Jana Aawaj News

काठमाडौँमा शक्तिशाली भूकम्प

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौँमा शक्तिशाली भूकम्प : Jana Aawaj News

भक्तपुर । काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। मङ्गलबार बिहान ६: ५१ मा भूकम्पले उपत्यकाको अधिकान्स ठाउँ नै हल्लाएको छ । भुकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

एकाबिहानै भूकम्पले केही सेकेन्ड सम्म अर्लाम लगाएपछि सर्वसाधारणहरु होहल्ला गर्दै घरबाहिर निस्केका छन।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न