LATEST
भक्तपुर । काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। मङ्गलबार बिहान ६: ५१ मा भूकम्पले उपत्यकाको अधिकान्स ठाउँ नै हल्लाएको छ । भुकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन। एकाबिहानै भूकम्पले केही सेकेन्ड सम्म अर्लाम लगाएपछि सर्वसाधारणहरु होहल्ला गर्दै घरबाहिर निस्केका छन।
थप पढ्नुहोस्
भक्तपुर । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान शिन्धुपाल्चोक आसपास भएर करिब ६:११ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।
थप पढ्नुहोस्




Total views : 404424