काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस | Jana Aawaj News

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस : Jana Aawaj News

भक्तपुर । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान शिन्धुपाल्चोक आसपास भएर करिब ६:११ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न