प्याब्सन भक्तपुरको अध्यक्षमा कसपाल | Jana Aawaj News

प्याब्सन भक्तपुरको अध्यक्षमा कसपाल

पढ्न लाग्ने समयः < 1 मिनेट
प्याब्सन भक्तपुरको अध्यक्षमा कसपाल : Jana Aawaj News

भक्तपुर । भक्तपुर प्याब्सनको १६ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा राजन कसपाल चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनबाट कसपालको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएको हो । प्याब्सन भक्तपुरको वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य, उपाध्यक्ष बिजय कर्माचार्य, सचिव सूर्य बहादुर भण्डारी, सहसचिव लिलानाथ निरौला, कोषाध्यक्ष रत्नमान शंखदेव, सह-कोषाध्यक्ष लक्ष्मी कुटु चयन भएका हुन् ।

 

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न