प्रेस चौतारी भक्तपुर अध्यक्षमा पौडेल सचिवमा थापा | Jana Aawaj News

प्रेस चौतारी भक्तपुर अध्यक्षमा पौडेल सचिवमा थापा

पढ्न लाग्ने समयः 2 मिनेट
प्रेस चौतारी भक्तपुर अध्यक्षमा पौडेल सचिवमा थापा : Jana Aawaj News

भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा आशिष् पौडेल  सर्वसम्मत भएका छन्। बिहिबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रबाट पौडेलको नेतृत्वमा १२ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो।

शाखाको उपाध्यक्षमा राजकुमार लामिछाने, महिला उपाध्यक्षमा मिना घोरासाइने, सचिवमा नारायण थापा, सह-सचिवमा संगम लामा, सह- सचिव समावेशी विपना मुसिख्वल, कोषाध्यक्ष सिर्जना खतिवडा सदस्यहरुमा देवेन्द्र प्रजापती, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्ले र प्रतीक राज कार्की सर्वसम्मत भएका छन् ।

त्यसैगरि केन्द्रिय प्रतिनिधिहरुमा हेम राज ढकाल, शिर्जना खतिवडा र राज कुमार लामिछाने र प्रदेश प्रतिनिधिमा रोशन राज आर्याल लगाएत सर्वसम्वत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
2 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
3 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
4 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न