नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा सूचना प्रविधि (IT) सम्बन्धि १ दिने कार्यशाला | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा सूचना प्रविधि (IT) सम्बन्धि १ दिने कार्यशाला

पढ्न लाग्ने समयः 1 मिनेट
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा सूचना प्रविधि (IT) सम्बन्धि १ दिने कार्यशाला : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुर डिजिटल साक्षरता अभियान, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी मार्फत सशक्तिकरण, प्रविधि र समृद्धि” सूचना प्रविधि (IT) सम्बन्धि एक दिने कार्यशालाको आयोजना गरिएको छ ।

बुधबार डोलेश्वर भिलेज रिसोर्ट, सुर्यविनायक नगरपालिका वडा नं.८, भक्तपुरमा आयोजित उक्त कार्यक्रम प्रचार विभाग, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी नेकपा एमाले सूर्यविनायक ८ नं. वडा कमिटीको व्यवस्थापन र नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्ला कमिटीको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा भक्तपुर इन्चार्ज महेश बस्नेतले सुचना प्रविधिको यो युगलाई सहि तरिकाले प्रयोग गर्नुपर्ने बताउनुभयो । सुचना प्रविधिको दुरुपयोग भैरहेको छ, सामाजिक संजाललाई गलत तरिकाले प्रयोग गर्ने, व्यक्ती विशेसलाई ट्रोल गर्ने काम धेरै भैरहेको छ । यो समयमा सुचना प्रविधिलाई गलत तरिकाले नभएर सहि तरिकाले अधिकतम प्रयोग गर्न आग्रह गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष वचन देउजाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रचार विभाग

प्रमुख पुष्पराज बस्नेतले कार्यक्रमको औचित्य तथा कार्य योजनाको विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा आइटी अफिसर अफ्जल मियाले सुचना प्रविधिको विषयमा प्रस्तुति दिने बताइएको छ ।

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x