नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार सम्मेलनको आयोजना | Jana Aawaj News

नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार सम्मेलनको आयोजना

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार सम्मेलनको आयोजना : Jana Aawaj News

नारायण थापा
जन आवाज न्युज/ भक्तपुर चैत्र २९ । प्रकृति, संस्कृती र ईतिहास (Nagarkot is more than sunrise) भन्ने मुल नाराका साथ होटल एभरेस्ट मान्ला नगरकोटमा नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना गरिएको छ ।

चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर, बनेपा र शन्खरापुर नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

प्रबर्दक नेपाल पर्यटन बोर्डको, नगरकोट नाल्दुम पर्यटन विकास समिती नगरकोटको समन्वय र नगरकोट भ्रमण वर्ष  २०८२ को संयुक्त सचिवालय, नगरकोटको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ आयोजना गर्न लागिएको हो ।

प्रेस विज्ञप्ति :


भ्रमण वर्ष २०८२ को बारेमा :

भिडियोमा हेर्नुहोस् :

+ posts

 

 

ताजा
1 सेवामा अवरोध नगर्न आग्रह
2 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
3 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
4 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न