दुर्गा प्रसाई र उनका अंगरक्षक झापाबाट पक्राउ | Jana Aawaj News

दुर्गा प्रसाई र उनका अंगरक्षक झापाबाट पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
दुर्गा प्रसाई र उनका अंगरक्षक झापाबाट पक्राउ : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर चैत्र, २९ गते । बिहीबार साझ सबै मिडियाहरुमा आगो जस्तै गरि दुर्गा प्रसाईं पक्राउ शिर्षकमा समाचार फैलिएको थियो ।

‘राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ ।’ १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको सूचना प्रहरीकै उच्च अधिकारीबाट बाहिरिएको थियो ।

लगत्तै प्रहरी प्रधान कार्यालयबाट पक्राउ नपरेको विज्ञप्ती जारी गरिएको थियो, भने आज शुक्रबार झापा जिल्लाको भद्रपुरबाट दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि ल्याउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ती :

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न