नवौं भक्तपुर महोत्सव: नयाँ वर्षको दिन हुनेछ सांगीतमय | Jana Aawaj News

नवौं भक्तपुर महोत्सव: नयाँ वर्षको दिन हुनेछ सांगीतमय

पढ्न लाग्ने समयः < 1 मिनेट
नवौं भक्तपुर महोत्सव: नयाँ वर्षको दिन हुनेछ सांगीतमय : Jana Aawaj News

जन आवाज  न्युज/भक्तपुर, बैशाख १। नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव-२०८१र८२’ सुरु भएको छ ।

भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा आज नयाँ वर्षको दिन कुलेन्द्र बिश्वकर्मा,विश्व केसी, गणेश नेपालीलगायतका कलाकारहरुले सांगीति प्रस्तुति दिने छन् । यहाँ राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ । टिकट शुल्क रु. ८० र ५० रहेको छ ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न