प्रतिनिधि सभा बैठक आज २ बजे बस्दै | Jana Aawaj News

प्रतिनिधि सभा बैठक आज २ बजे बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रतिनिधि सभा बैठक आज २ बजे बस्दै : Jana Aawaj News

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आज नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने सो बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जानकारी गराएको छ ।

 

यस्तै एमाले बिहिबारको बैठकमा सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बैठकबाट पारित भइसकेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिहीबार बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न