रञ्जना न्यौपानेको गीत ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक | Jana Aawaj News

रञ्जना न्यौपानेको गीत ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
रञ्जना न्यौपानेको गीत ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेठ, ११ । गीतकार रञ्जना न्यौपानेको ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

चर्चित गायक र गायिका स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको यो गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका हुन्। भिडियोमा गीतकार न्यौपाने स्वयं र उमेश सापकोटा मुख्य भूमिकामा देखिएका छन्। बाल कलाकार रुत्वी सापकोटा र प्रियांश सापकोटाले पनि अभिनय गरेका छन्।

‘बन्द खाम २’ न्यौपानेको चर्चित गीत ‘बन्द खाम’को सिक्वेल हो। भिडियोलाई उमेश सापकोटाले निर्देशन गरेका हुन्।

भिडियो तल हेर्नुहोस :

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
2 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
3 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
4 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न