नारायण थापा
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवाहरूको स्वयंसेवा संगठन ASEZ WAO थानकोट शाखाद्वारा ‘प्लास्टिकमुक्त २०४० नारा अन्तर्गत सोमबार चन्द्रगीरी नगरपालिका वडा नं. ४ थानकोट बजार क्षेत्र आसपास सरसफाइ कार्यक्रम गरेको हो ।
 कार्यक्रममा चन्द्रगिरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्कीले “हामी बोलेर होइन काम गरेर देखाउ भन्नुभयो ।”

करिब ३० जना ASEZ WAO का सदस्यहरूल २ घण्टाजतिे डस्टबिन इन्स्टलेसन तथा स्ट्रिट क्लिनअप अवधिभर सुरुदेखि अन्त्यसम्म रसफाइमा सहभागि भएका थिए । कार्यक्रममा चन्द्रगिरी नगरपालिका वडा नं. ४ ले ASEZ WAO लाई प्रशंशा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
 सरसफाई कार्यक्रम पश्चात १० ओटा डीस्बन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शुरू देखि अन्त सम्म साथसाथै हिँड्नुहुदै वडा अध्यक्ष र वडाका सदस्यहरुको समेत सहभागिथा रहेको थियो ।

 कार्यक्रममा थानकोट मण्डलीबाट आएका करीब ३० जना सदस्यहरू सदस्यहरू सहभागी भएका थिए ।

उक्त कार्यक्रममा करीब २५ धोक्रा फोहोर संकलन भएको थियो ।
 ASEZ WAO चाहिँ परमेश्वरको मण्डलीका जागिरे युवाहरूद्वारा गठन गरिएको अन्र्तराष्ट्रिय स्वयंसेवक समुह हो । ASEZ WAO ले विश्वको १७५ वटा देशमा ७,५०० ठाउँहरूमा कार्य गरिरहेको छ ।

 ASEZ WAO को अर्थ के हो त ? ASEZ भनेको save the earth from a to z हो अर्थात सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं । अनि WAO भनेको We Are  One Family अर्थात हामी एउटै परिवार हौं । त्यसैले ASEZ WAO भनेको हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं भन्ने अर्थ हो । यही नाराका साथ विगत लामो समयदेखि ASEZ WAO ले वातावरण संरक्षणको निम्ति निस्वार्थ रूपमा कार्य गर्दै आएको छ ।

 ASEZ WAO ले विभिन्न संस्था, स्थानीय निकाय र राष्ट्र प्रमुखहरूबाट ९३ वटा पुरस्कार प्राप्त गरेको छ । ती मध्ये अन्र्तराष्ट्रिय पर्यावरण अवार्ड, ग्रीन एप्पल अवार्ड ४ पटक, ग्रीन वल्र्ड अवार्ड ३ पटक पाएको छ । अमेरिकी राष्ट्रपति स्वयंसेवा पुरस्कार पनि ३ पटक पाएको छ ।

- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

 Total views : 295455
 Total views : 295455