अखिलको आउने शुक्रबार ११ बजे बैठक बस्दै | Jana Aawaj News

अखिलको आउने शुक्रबार ११ बजे बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
अखिलको आउने शुक्रबार ११ बजे  बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । ‘देशभरिका सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं’ भन्ने मूल नाराका साथ थापागाउँस्थित आर्यन पार्टी प्यालेसमा अनेरास्ववियुको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आतिथ्यमा बैठक आउने शुक्रवार ११ बजे बस्न लागेको बताइएको छ ।

अध्यक्ष नेपाल केहि दिनदेखि अस्वस्थ्थताका कारण घरमा नै आराम गरिरहनुभएकाले बैठकमा अन्य नेताको उपस्थिति हुने सम्भावना रहेको संगठन स्रोतले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न