जन आवाज न्युज/सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्पिक्षीय भेटवार्ता भएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग पनि द्विपक्षीय भेटवार्ता भएको छ ।
यस्तै कार्यक्रममा पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि द्विपक्षीय भेटवार्ता भएको छ ।कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता सम्पन्न भएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news