भक्तपुरको श्री पद्म माविका राम हाडा देशकै उत्कृष्ट प्रधानाध्यापक | Jana Aawaj News

भक्तपुरको श्री पद्म माविका राम हाडा देशकै उत्कृष्ट प्रधानाध्यापक

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको श्री पद्म माविका राम हाडा देशकै उत्कृष्ट प्रधानाध्यापक : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुर दरबार क्षेत्रमा अवस्थित श्री पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडा देशकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनु भएको छ।

देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्ये उत्कृष्ट हुनुका साथै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) भक्तपुरवाट सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व कार्य सम्पादन परीक्षण, २०८१ अनुसार प्रधानाध्यापक राम हाडा “उत्कृष्ट प्रधानाध्यापक’’ हुन सफल भएका हुन् ।

उत्कृष्ट प्रधानाध्यापक घोषणा भएका हाडाको सम्मानमा शिक्षक र कर्मचारी परिवारले बधाई ज्ञापन गरेको छ । राम हाडा प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाज नेपालको अध्यक्ष समेत रहनुभएको छ। उहाँले विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाउनु भएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न