प्रधानमन्त्रीबाट रियल मेड्रिडको रंगशाला भ्रमण, नेपाली दूतावासको निरीक्षण साथै संग्रहलयको अवलोकन | Jana Aawaj News

प्रधानमन्त्रीबाट रियल मेड्रिडको रंगशाला भ्रमण, नेपाली दूतावासको निरीक्षण साथै संग्रहलयको अवलोकन

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीबाट रियल मेड्रिडको रंगशाला भ्रमण, नेपाली दूतावासको निरीक्षण साथै संग्रहलयको अवलोकन : Jana Aawaj News

जन आवाज न्युज/स्पेन, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभएको थियो ।
यसैगरी प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावासको कार्यालयको समेत निरीक्षण गर्नुभएको छ । साथै स्पेनको मेड्रिडस्थित प्रादो राष्ट्रिय संग्रहलयको अवलोकन गर्नुभएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न