रिडी हाइड्रोपावरद्धारा लाभांशको घोषणाले शेयरधनीलाई राहत | Jana Aawaj News

रिडी हाइड्रोपावरद्धारा लाभांशको घोषणाले शेयरधनीलाई राहत

पढ्न लाग्ने समयः < 1 मिनेट
रिडी हाइड्रोपावरद्धारा लाभांशको घोषणाले शेयरधनीलाई राहत : Jana Aawaj News

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांशको घोषणा गरेको छ । कम्पनीले लाभांशको घोषणा गरेसगैं शेयरधनीहरुलाई ठुलो राह मिलेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

उक्त कम्पनीले बीसौँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुने भएसगैं लाभांश पनि आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बताईएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न