नेपाल पुनर्बी कम्पनीले २० प्रतिशत लाभांश दिदैं | Jana Aawaj News

नेपाल पुनर्बी कम्पनीले २० प्रतिशत लाभांश दिदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल पुनर्बी कम्पनीले २० प्रतिशत लाभांश दिदैं : Jana Aawaj News

काठमाडौं । नेपाल पुनर्बी कम्पनीले लाभांश बीमा समितिबाट कम्पनीलाई १९ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृत भएको छ ।

उक्त समितिको निर्देशनपछि पहिले नै प्रस्तावित गरेको लाभांशमा १ प्रतिशत नगद लाभांश घटेको थियो भने, सोही लाभांश समितिबाट स्वीकृत भएको छ ।

असार ७ गते सम्पन्न सोहि कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १६.५० प्रतिशत बराबरले हुन आउने एक अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३.५० प्रतिशत बराबरको ३५ करोड रुपैँया नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न