माधव–प्रचण्डद्धारा सरकार कमजोर बनाउने काम भयो ˸ ओली | Jana Aawaj News

माधव–प्रचण्डद्धारा सरकार कमजोर बनाउने काम भयो ˸ ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
माधव–प्रचण्डद्धारा सरकार कमजोर बनाउने काम भयो ˸ ओली : Jana Aawaj News

काठमाडौं । आज विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सरकार कमजोर बनाउने काम गरेको आरोप लगाउनु भएको छ । छन् ।

त्यस्तै उनले एकतालाई असन्तुलित बनाउन माधव नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । यस अगाडि अध्यक्ष ओलीले एमाले–माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना रहेको बताएका छन् ।

यस्तै आफू नेतृत्वको सरकार कमजोर भएको बताउँदैं अध्यक्ष ओलीले पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने र सरकारले गरेको कामको समेत प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने भित्रभित्रै खेल भएको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै ओलीले दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि आफ्नो निवासलाई समेत ‘हेडक्वाटर’ बनाएको बताउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न