जन आवाज न्युज/ललितपुर, २० भदौ । नेकपा ९एमाले० को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

 Total views : 295477
 Total views : 295477