
जन आावाज न्युज/काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको छ ।
जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको विभिन्न आम संचार माध्यमले बताएको छ ।
Related
Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted





Total views : 409711



