नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी | Jana Aawaj News

नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं भदौ, २५ । नेपाली सेनाले आज साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति तथा समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको र गर्न सक्ने सम्भावना रहेकाले देशको शान्ति अवस्थालाई मध्यनजर गरी हाल कायम निषेधाज्ञा साँझ ५ बजेसम्म जारी रहने सेनाले जनाएको हो ।

त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने र परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने सेनाले जनाएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न