
जन आवाज न्युज/काठमाडौं भदौ, २७ गते । धेरै दिन बितिसक्दा टुङ्गो नलागेको र लामो समय रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन हुने निश्चित भएको छ ।
आज शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको हो ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ खुवाउने तयारी भएको बताइएको छ ।
वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरूको सहभागीता रहेको थियो ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






 Total views : 295459
 Total views : 295459
 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



