पुर्व अरनिको यातायातको बस भक्तपुरको बासघारीमा दुर्घटना | Jana Aawaj News

पुर्व अरनिको यातायातको बस भक्तपुरको बासघारीमा दुर्घटना

पढ्न लाग्ने समयः < 1 मिनेट
पुर्व अरनिको यातायातको बस भक्तपुरको बासघारीमा दुर्घटना : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर कार्तिक, ३ गते । पुर्व अरनिको यातायातको बस ओखल्ढुङ्गाको रामपुरबाट आएको बस भक्तपुरको बासघारी नलिनन्चोकमा बोलेरोसंग ठोक्किदा बस अनियंत्रित भई सडकबाट तल पल्टिएको छ ।
बसमा सवार १७ यात्रुहरुमध्ये ६/७ जना सामान्य घाईते भएको र घाईतेहरुलाई अस्पताल लगिएको बताईएको छ ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न