सिरुटारको चारदोबाटो लुभू मार्गमा नयाँ पुल बन्दै | Jana Aawaj News

सिरुटारको चारदोबाटो लुभू मार्गमा नयाँ पुल बन्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
सिरुटारको चारदोबाटो लुभू मार्गमा नयाँ पुल बन्दै : Jana Aawaj News
रशिला थापा
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १, सिरुटार अन्तर्गत चारदोबाटो लुभु मार्गमा निर्माण हुन लागेको नयाँ पुलको आज शिलान्यास गरिएको छ ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थको उपस्थितिमा पुल निर्माण कार्यको औपचारिक प्रारम्भ गरिएको हो।
यो नयाँ पुल निर्माणले स्थानीयवासीको दैनिक यातायात झनै सहज बनाउने, यात्रा समय घटाउने र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखिएको छ।
+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न