LATEST


काठमाडौँ १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार भएको लगानी बोर्डको ६३ औं बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई समीक्षा गरी अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा जर्मनीको ‘डिआइएजी इण्डष्ट्रिज जिएमबिएच’बाट
थप पढ्नुहोस्
काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित काँक्राबारीमा अनधिकृत रूपमा जग्गा प्लटिङ भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार साँझ ४ बजे गरेको अनुगमनमा क्रममा बिनास्वीकृति ४५० रोपनी क्षेत्रफलमा प्लटिङ भएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले तत्काल काम रोक्न निर्देशन दिनुभएको छ । तत्कालका
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको नेकपा (एमाले) को संसदीय
थप पढ्नुहोस्
जन आवाज न्युज/विराटनगर । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त
थप पढ्नुहोस्
काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गर्नुभएको हो । एमालेले
थप पढ्नुहोस्
जन आवाज न्युज/बैशाख, ३ गते । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुर्इँचो लागेको छ । महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन् । भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ गएको चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु पर्ने बताउनु भएको छ । आज नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को शुभारम्भ गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण नेपाली जनताले
थप पढ्नुहोस्






Total views : 412135