Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
जेन्यूइन स्कुलको ३० औं वार्षिकोत्सव भव्य रुपमा मनाइने: Jana Aawaj News

जेन्यूइन स्कुलको ३० औं वार्षिकोत्सव भव्य रुपमा मनाइने

1 year ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कूलको ३० औ वार्षिक उत्सव हुने भएको छ । स्कुल वि.स २०५१ फागुणमा शिक्षा ऐन २०२८ मा गरिएको व्यबस्था अनुसार विधिवत रुपमा स्थापना भएको थियो । स्कुलले मंगलबार पत्रकार सम्मेलन गरी स्कूलले ३० औँ बसन्तमा पर्दापण गरिसकेको जनायो । वार्षिकोत्सवको अवसरमा पानी बा अर्थात् काठमाडौ उपत्यकामा हुने जुनसुकै

थप पढ्नुहोस्
एआइ प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्व्यन अतिआवश्यक हुन्छ : मन्त्री गुरुङ: Jana Aawaj News

एआइ प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्व्यन अतिआवश्यक हुन्छ : मन्त्री गुरुङ

1 year ago

ललितपुर १६ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआइ प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएकोछ । ललितपुरमा आज नेपाल टेलिकम(एनटीसी) ले आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा

थप पढ्नुहोस्
रासस र सिन्ह्वा न्युज एजेन्सी बीच सम्झौता पत्र स्वीकृत गर्ने सरकारको निर्णय: Jana Aawaj News

रासस र सिन्ह्वा न्युज एजेन्सी बीच सम्झौता पत्र स्वीकृत गर्ने सरकारको निर्णय

1 year ago

काठमाडौँ, १६ भदौ  । राष्ट्रिय समाचार समिति(रासस) र चीनको सिन्ह्वा न्युज एजेन्सी बीच सम्झौता पत्र स्वीकृत गर्ने सरकारको निर्णय रहेकोछ । मन्त्रीपरिषद्को भदौ १३ गतेको बैठककले उक्त निर्णय स्वीकृत गरेको हो । नेपाल सरकारका प्रवक्ता समेत सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज भदौ १३ गतेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त

थप पढ्नुहोस्
हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी-२०८२ सम्पन्न: Jana Aawaj News

हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी-२०८२ सम्पन्न

1 year ago

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा, अवस्थित शंकर नेशनल स्कुलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको आधारमा विभिन्न मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा नानीबाबुहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक

थप पढ्नुहोस्
सुमधुर साकोसको १७ औं साधारण सभा सम्पन्न: Jana Aawaj News

सुमधुर साकोसको १७ औं साधारण सभा सम्पन्न

1 year ago

रोशन राज अर्याल भक्तपुर । सूर्यविनायक नगरपालिका हर्षचोकस्थित सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले सहकारी एउटा महान संस्था हो । यो व्यक्तिसँग, व्यक्तिको भावनासँग, समुह, समाजसँग जोडेर सेवा दिन जन्मेको

थप पढ्नुहोस्
शिक्षालय कलेजलाई एजुकेशन भिजन अवार्ड: Jana Aawaj News

शिक्षालय कलेजलाई एजुकेशन भिजन अवार्ड

1 year ago

भक्तपुर । मध्यपुरथिमि न.पा लोकन्थलीस्थित रहेको शिक्षालय कलेजले सार्क एजुकेशन अवार्ड अन्तर्गत “एजुकेशन भिजन अवार्ड” प्राप्त गरेको छ । यस कलेजले करिब २ वर्षदेखि भक्तपुरको स्थानीय विद्यार्थीदेखि लिएर अन्य जिल्लाका विद्यार्थीहरुलाई आइटी, बिबिए र एमबिए विषयमा सुलभ र राम्रो शिक्षा दिँदै आइरहेको छ । लोकन्थलीअवस्थित नै रहेको समृद्धि कलेजका

थप पढ्नुहोस्
पुस्तकालयलाई समाजको समग्र विकासको केन्द्र रुपमा पुनः परिभाषित गर्न जरुरी : सञ्चार मन्त्री गुरुङ: Jana Aawaj News

पुस्तकालयलाई समाजको समग्र विकासको केन्द्र रुपमा पुनः परिभाषित गर्न जरुरी : सञ्चार मन्त्री गुरुङ

1 year ago

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रुपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नु पर्ने राज्यको दायित्व रहेको बताउनुभयो । काठमाडौँमा आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को अवसरमा बोल्दै मन्त्री

थप पढ्नुहोस्
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी: Jana Aawaj News

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

1 year ago

थियानजिन (चीन), १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । त्यस्तै आज सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']