Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
एमालेको महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्छ : अध्यक्ष ओली: Jana Aawaj News

एमालेको महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्छ : अध्यक्ष ओली

11 months ago

काठमाडौँ, १४ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताउनुभएको छ । एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र

थप पढ्नुहोस्
ASEZ WAO द्धारा गोदावरीमा सरसफाई कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्धारा गोदावरीमा सरसफाई कार्यक्रम सम्पन्न

11 months ago

जन आवाज न्युज/ललितपुर, मंसिर १४ गते ।अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन ASEZ WAO ले  आज ९,०९१ औं विश्वव्यापी वातावरण सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी १४ ठैव क्षेत्र वरिपरि एक किलोमिटर वातावरण सरसफाईद्धारा करिब एक टन फोहोरहरू सङ्कलन गरेर जलवायु परिवर्तन विरुद्ध प्रतिक्रिया जनाएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल

थप पढ्नुहोस्
बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन्: Jana Aawaj News

बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन्

11 months ago

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले चालुु आर्थिक वर्षमा सम्पन्न गर्नुुपर्ने योजना धमाधम कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाको अघिल्लो वर्षको बजेट विपद् भएको कारणले गर्दा कतिपय कामहरु टुक्राटुक्रामा गरेको थियो भने उक्त कार्यक्रमको भुक्तानी भइसकेको छ । पहिलो किस्ता असोज २ गते नै निकास भएको बेथानचोक गाउँपालिकाले जनाएको छ । अहिले गाउँपालिकाले

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै

11 months ago

जन आवाज संवाददाता जन आवाज न्युज /भक्तपुर, मंसिर १४ गते । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०८२ यहि मंसिर १५ गते देखि सुरु हुने भएको छ । सदस्य विद्यालयहरुबीच हुने प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ । खेलकूद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टा छुट्टै छात्र फुटसल, माध्यमिक तह सम्मका

थप पढ्नुहोस्
ASEZ WAO द्वारा हातीगौंडा चोकदेखि विष्णुमति पुलसम्म सरसफाई कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्वारा हातीगौंडा चोकदेखि विष्णुमति पुलसम्म सरसफाई कार्यक्रम सम्पन्न

11 months ago

जन आवाज न्युज/ काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरुको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले बुधबार हातीगौंडा चोकदेखि विष्णुमति पुलसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बस नारायण महर्जनले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवाहरुको स्वयम

थप पढ्नुहोस्
ASEZ WAO द्वारा टिकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्वारा टिकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

11 months ago

जन आवाज न्युज/टिकापुर, मंसिर १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूहद्वारा टीकापुरको महत्सव ग्राउन्ड क्षेत्रमा ‘आमाको वन’ आयोजना अन्तर्गत सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले सुदूरपश्चिम प्रदेशको टीकापुर महत्सव ग्राउन्ड क्षेत्रमा १५ वटा ट्री गार्ड सहित

थप पढ्नुहोस्
ASEZ WAO द्वारा टोखामा प्लास्टिक मुक्त अभियान २०४० सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्वारा टोखामा प्लास्टिक मुक्त अभियान २०४० सम्पन्न

11 months ago

जन आवाज न्युज/ काठमाडौं  मङ्सिर १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरुको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले बुधबार टोखा वडा नम्बर ८ कार्यालयमा  "ASEZ WAO प्लास्टिक मुक्त अभियान २०४०" सम्पन्न गरेको छ। उक्त कार्यक्रममा टोखा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप कुमार राई, (जनप्रतिनिधि) विजय बानिया,

थप पढ्नुहोस्
उद्योग तथा वाणिज्यको एघारौं उद्योग दिवस २०८२ को उपलक्ष्यमा प्रभावतभेरी: Jana Aawaj News

उद्योग तथा वाणिज्यको एघारौं उद्योग दिवस २०८२ को उपलक्ष्यमा प्रभावतभेरी

11 months ago

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजनामा एघारौं उद्योग दिवस २०८२ को उपलक्ष्यमा प्रभावतभेरी तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दत्तात्रयमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जी.के पोल्ट्री फार्मका शिशिर किसी, गुण सेरामिक्स उद्योगका गुणलक्ष्मी अवाल र महालक्ष्मी

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']