LATEST
भक्तपुर । भक्तपुर नगरपालिकाले २०८२ पुस ८, ९, १० र ११ गते विद्यालयका बालबालिकाहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा भक्तपुर नपाभित्र सञ्चालित संस्थागत र साुमदायिक विद्यालयका शिशु कक्षादेखि कक्षा १०
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद मावि, भेलुखेलले ७ वटा पदक जित्न सफल भएको छ । मंसिर २५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा पुष १ गते सम्पन्न भएकाे थियाे । विद्यालयले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक हासिल गरेको छ । कराते र २०० मीटर दौडमा विद्यालयले स्वर्ण पाएको हो ।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, पुस ४ । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भन्दै मेला बिहीबारदेखि सुरु भएको हो । नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर,पौष २ गते । नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम विमल मेमोरियल विद्यापीठको आयोजनामा माध्यमिक तह "अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२" सम्पन्न भएको छ। सो कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो प्रतियोगितामा इडेन गार्डेन
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन समारोह को दिन भएको मार्चपास प्रतियोगितामा ३१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेकोमा प्रथम स्थान आदर्श मावि सानोठिमी, द्वितीय स्थानमा भक्तपुर निस्ट, तृतीय स्थानमा विनायक शिक्षा निकेतन र सान्त्वना पुरस्कार हर्मन माइनर एसओएस
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडाैं । परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाजले स्वेत सदन स्कुलमा साेमबार ASEZ reduce crime together प्रोजेक्ट सम्पन्न गरेकाे छ। IUBA क्लबबाट विद्यालय हिंसा र मौखिक हिंसाको समाधान गर्न ASEZ Reduce Crime Together क्याम्पेनकाे आयाेजना गरिएकाे हाे ।कार्यक्रममा विद्यालय हिंसा र मौखिक हिंसा बारेमा जनचेतना मूलक सन्देश दिँदा
थप पढ्नुहोस्
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको साथै मानव विकासका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ । शिक्षा, स्वास्थ्य सीप विकास, स्थानीय नागरिकको क्षमता विकास र उपभोक्ता समितिलाई तालिम लगायतका कार्य गर्दै गाउँपालिकाले मानव विकासका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको हो । खास गरी २०७९ सालको स्थानीय तहको
थप पढ्नुहोस्
काठमाडौँ । बुढ़ानीलकण्ठ नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बर्थिङ सेवा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ । मङ्सिर ९ गतेदेखि नगरपालिकाले औपचारिकरुपमा बर्थिङ सेवा सञ्चालनमा ल्याएको हो । बुढानीलकण्ठ नगर अस्पताल सन्चालन समितिको मिति २०८२ मंसिर २ गतेको निर्णयअनुसार अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै बर्थिङ सेवा
थप पढ्नुहोस्






Total views : 402994